प्राज्ञ सुवेदीलाई बेलबारीमा विशेष सम्मान
विराटनगर / मोरङको बेलबारी साहित्य विकास समितिले नेपाली भाषा, साहित्य र चित्रकलाको क्षेत्रमा योगदान पु-याएबापत प्राज्ञ गंगा सुवेदीलाई विशेष सम्मान समर्पण गरेको छ ।
बेलबारीमा शनिबार आयोजित कार्यक्रममा चेतना संरक्षण प्रतिष्ठानकी…