बरु अझ खतरनाक छ साहित्य
माइकल डिकन
अपराधलाई कसरी व्यवस्थापन गर्ने भन्ने एउटा आदर्श सोच, शास्त्र पढाउनु हुनसक्छ तर यहीँ अर्को खतरा हामीकहाँ छँदैछ ।
गएको साता बेलायतको लेसेस्टर अदालतले नवनाजी विचारधारा मन पराउने एक २१ वर्षे युवा बेन जोनलाई जेल जाने कि…