नारी अस्मिताको पक्षमा टिप्पणी गर्ने फिल्मः द लास्ट ड्युल
इतिहासका केही यस्ता घटना हुन्छन्, तिनले आगामी समाजलाइ बाटो देखाउँछन् । यस्तै एउटा घटना मध्येको हो, द लास्ट ड्युल ।
फ्रान्सेली इतिहासमा घटेको यो घटनाले अहिले पनि उत्तिकै महत्त्व राख्छ । यतिबेला त अझ बढी सान्दर्भिक बन्न पुगेको छ ।…