पढ्ने बानी विकास गर्न बालिकाहरूलाई मैथिली भाषाको पुस्तक वितरण
मधेस प्रदेशमा बेटी बचाऊ, बेटी पढाऊ अभियानअन्तर्गत पढ्ने बानी विकास गराउन अमेरिकास्थित गिभिङ आशा संस्थाको सहयोगमा मधेस प्रदेशको धनुषा जिल्लाको जनकपुरधाममा कथालय र मिथिला फाउन्डेसनको सहकार्यमा किताब वितरण गरिएको छ।
३ देखि ५ वर्ष उमेर…