विराटनगरमा प्रदेश स्तरीय बृहत् वाङ्मय सङ्गोष्ठी सम्पन्न
नेपाल प्रज्ञा–प्रतिष्ठानले विराट साहित्य सङ्गमसँगको सहकार्यमा यही चैत १८ र १९ गते विराटनगरमा प्रदेश स्तरीय बृहत् वाङ्मय सङ्गोष्ठी–२०७८ भव्यताका साथ सम्पन्न गरेको छ ।
प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रमुख आतिथ्य र नेपाल…