बूढो मान्छे र समुद्र भाग १६
सारनो बन्दरगाहमा डुङ्गा पुग्दा टेरेसका सबै बत्ती निभिसकेका थिए । अनि उसलाई उसले चिनेका जति सबैजना निदाइसकेको थाहा भयो । समुद्री हावा तीव्र गतिमा चलिरहेको थियो । बन्दरगाह सुनसान थियो । बूढोले आफूनो डुङ्गा स-साना डुङ्गा थुपारेको ठाउँतिर…