बूकाहोलिक्सको लकडाउनमा स्रष्टासँग साक्षात्कार चौथो हप्तामा
साहित्य, पुस्तक र पठन संस्कृतिका लागि सक्रिय प्रतिष्ठित फेसबुक ग्रुप बूकाहोलिक्सले सञ्चालन गरिरहेको लकडाउनमा स्रष्टासँग साक्षात्कार चौथो हप्तामा प्रवेश गरेको छ ।
बूकाहोलिक्सले गत महिनाको १७ तारिकबाट अनलाइन कार्यक्रम सुरु गरेको थियो । यो…