ईश्वर मूर्तिहरूमा छन् कि घरमा ? सोध्दै गीतकार निश्चल
एउटा मानिसले आफ्नो आमाबुबा प्रति कस्तो सोच राख्ला ?
कस्तो धारणा बनाउला ? माया र साथ सहयोग कति गर्ला ?
आमाबुबा साँच्चिकैको भगवान् हुन् कि सन्तान उत्पादन गरिदिने प्राणी मात्र ? यी कुरामा हरेक व्यक्तिको फरकफरक सोचाइ, बुझाइ र भोगाइ…