बुवाको झिल्के कोट
मेरा बाको पुरानो एउटा नयाँ कोट छ
त्यो पनि अस्ति भर्खर उनकै बिहेमा सिलाएको रे
हजुरबुवाले पल्ला घरे काजीको बर्खदिन काममा पाको
चारमाना धान दमाइले लगेर सिएको
सिलाउँदा फुस्रो थियो रे
उनलाई पिटिक्क मन परेको थिएन
आजका दिनमा फुस्रो त्यो…