त्रिशूली / नुवाकोटको तारुकामा यस वर्ष २८ हल गोरु जुधाइने भएको छ। तारकेश्वर गाउँपालिका–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा माघे सङ्क्रान्ति...