वस्तु र बजार भाउ
कविता त बिक्दैन
“कवि” हो भने संभावना छ
के छ विचार ?
“कवि” बेच्ने भए केही समय पर्खनुपर्ला ।
मोल तोक्नलाई
यताउता त बुझ्नै पर्यो नि !
नभए यस्तो गर्नुस्—
अरूले बोलपत्र हालेका छन्
तपाईं पनि हाल्नुस्
कतिसम्म तल झर्न सकिन्छ
स्पष्ट…