बुद्ध एयरमा यात्रा गर्नेलाई पुस्तक उपहार
बुद्ध एयरले ८ मार्चको दिन आफ्नो एयरलाइन्सबाट यात्रा गर्ने यात्रुलाई पुस्तक उपहार दिने भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बुद्ध एयरले ८ मार्चको दिन २५ सय यात्रुलाई पुस्तक उपहार दिने भएको हो ।
कम्पनीले साङ्ग्रिला बुक्ससँगको…