Tag: बुढ्यौली साहित्य

भक्तपुरमा ‘सहज बुढ्यौली’ विमोचित

साहित्यपोस्ट २०८० बैशाख २ १०:५०

श्रीधर लामिछानेद्वारा लिखित ‘सहज बुढ्यौली’ नामक पुस्तक शनिबार विमोचन गरियो । पुस्तकलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री महेन्द्र राय...

पूरै पढ्नुहोस्

ढकालको ‘वृद्ध मनोविज्ञान र साहित्य’ पुस्तकको लोकार्पण

editor २०७९ माघ १८ ०८:५२

  काठमाडौँ, माघ १७ / बद्रीप्रसाद ढकालद्वारा जेष्ठ नागरिकका विषयमा लेखिएको ‘वृद्ध मनोविज्ञान र साहित्य’ पुस्तकको लोकार्पण गरिएको छ ।...

पूरै पढ्नुहोस्

बुढ्यौली साहित्य समाजद्वारा तुल्सी थापा अभिनन्दित

editor २०७९ मंसिर १८ ०१:११

हेटौंडा, मंसिर १७ / बुढ्यौली साहित्य समाज मकवानपुरले अग्रज साहित्यकार तुल्सी थापालाई अभिनन्दन गरेको छ । शनिबार पल्पसा सदनमा भएको...

पूरै पढ्नुहोस्

चार मुक्तक

बद्रीप्रसाद ढकाल २०७९ आश्विन ५ ०३:०१

मुक्तक –१ आमालाई आकाश धर्ती र बालाई धर्ती मान्नेहरू धेरै भेटिए । रोगलाई मलहम र सल्लाहलाई अर्ती मान्नेहरू धेरै भेटिए...

पूरै पढ्नुहोस्

बुढ्यौली कथा : नियति–चक्र

बद्रीप्रसाद ढकाल २०७९ भाद्र २९ ०४:०१

सत्तहत्तर सालमा उहाँ सतहत्तर वर्षकै हुनु भो । कसैले कति वर्षको हुनु भो भनेर सोध्यो भने खिसिक्क हाँसेर एक औँला...

पूरै पढ्नुहोस्

वृद्धावस्थाका समस्या

साहित्यपोस्ट २०७९ भाद्र ८ ०७:०१

बदलिँदो जीवनशैली, वैदेशिक रोजगारीमा जाने क्रम बढेको र अन्य कारणले पनि हेलामा परेर बुढाबुढी अवस्थामा वृद्धाश्रममा बस्न जानुपर्ने परिस्थिति सिर्जना...

पूरै पढ्नुहोस्

बुढ्यौली साहित्यमा सङ्घसंस्थाहरू

बद्रीप्रसाद ढकाल २०७९ श्रावण २५ ०३:०१

नेपाली वृद्धाश्रम नामको संस्थाले असहाय र अयोग्य गरिब ज्येष्ठ नागरिकहरूलाई आधारभूत आवश्यकताहरू प्रदान गरेर हेरचाह गर्छ। केही वर्ष पहिले नेपालमा...

पूरै पढ्नुहोस्

बुढ्यौली साहित्यकार र तिनका कृतिहरू

बद्रीप्रसाद ढकाल २०७९ श्रावण ११ ०६:०१

बुढ्यौली साहित्यको सुरुवात प्राचीनकालमै भएको हो । अझ विस्तृत अध्ययन गर्दा वैदिककालका पुराण तथा आख्यानमा बुढ्यौलीका अनुभव र अनुभूतिको प्रयोग...

पूरै पढ्नुहोस्

बुढ्यौली साहित्यका विशेषता

बद्रीप्रसाद ढकाल २०७९ श्रावण ४ १२:०१

हालसम्म विधागत छुट्टै साहित्यको रूपमा पहिचान नभइसके पनि बुढ्यौलीका कथा समाविष्ट रचनामा पाइएका विशेषता वा प्रवृत्तिको अध्ययन गरिएको हो ।...

पूरै पढ्नुहोस्

बुढ्यौली साहित्यमा अन्य तत्त्व

बद्रीप्रसाद ढकाल २०७९ असार २९ ०७:०१

बुढ्यौली साहित्यमा भाषाशैली र शिल्पः प्राचीन कथा वा पूराकथालाई बुढ्यौली साहित्यको भावभूमिमा आफ्नो व्यक्तिगत शैलीद्वारा प्रस्तुत गर्नु नै साहित्यमा प्रयुक्त...

पूरै पढ्नुहोस्

बुढ्यौली साहित्यमा पात्रको भूमिका

बद्रीप्रसाद ढकाल २०७९ असार २२ ०८:०१

बुढ्यौली साहित्यमा पात्रकै माध्यमबाट विचार तथा अनुभूतिको वर्णन र विश्लेषण गरिन्छ । पात्रको प्रस्तुतिका माध्यमबाट वैचारिक चिन्तनको प्रस्तुति यहाँ पाइन्छ...

पूरै पढ्नुहोस्

बुढ्यौली साहित्यका तत्त्वहरू

बद्रीप्रसाद ढकाल २०७९ असार १५ ०८:०१

साहित्यका विभिन्न विधागत स्वरूप हुन्छन् । तिनका निर्माण वा रचनाका लागि विभिन्न अवयव वा तत्त्वका आवश्यकता हुन्छ । बनोट र...

पूरै पढ्नुहोस्

साहित्यपोस्टका प्रकाशनहरू