छानिए उत्कृष्ट १७ कवि
बान्तावा राई भाषामा प्रकाशित 'बुङ्वाखा'को १७ औं वार्षिकोत्सवको अवसरमा आयोजित '१७औं बान्तावा कविता प्रतियोगिता'मा सहभागी हुने 'उत्कृष्ट १७ कवि'हरूको छनोट गरिएको छ । मङ्सिर २३ र २४ गते भोजपुरको आमचोक गाउँपालिका, बालंखामा हुने 'बान्तावा…