डोट्याली सभ्यताको सुगन्ध फैलाउने ‘छाइल’ उपन्यास माथि काठमाडौंमा विमर्श
काठमाडौं/सुदूरपश्चिमका चर्चित कवि लोकराज भट्टको पहिलो उपन्यास ‘छाइल’ले डोट्याली सभ्यतालाई नेपाली साहित्यको मूलधारमा प्रवेश गराएको टिप्पणी गरिएको छ।
शनिबार प्रकाशक बुक्स हिमालयले गरेको अन्तरक्रिया कार्यक्रमका वत्ताहरूले नेपाली…