साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

बुकर प्राइज

बुकर पुरस्कारको छोटो सूची जारी

संसारका प्रख्यात पुरस्कारमध्ये एक बुकर पुरस्कारको छोटो सूची हिजो जारी गरिएको छ । छोटो सूचीमा ६ उपन्यास छानिएका छन् । छोटो सूचीमा छानिएका उपन्यासहरुमा अनुक अरुदप्रगासमको ‘अ प्यासेज नर्थ’, डामोन गलगटको द प्रोमिस, पेट्रिसिया लकउडको नो…

२०२१ को इन्टरनेसनल बुकर फ्रान्सेली उपन्यासलाई

संसारभरिबाट अङ्ग्रेजीमा अनुदित भएका तर बेलायत तथा आयरल्यान्डबाट प्रकाशित भएका उपन्यासहरूमध्येबाट दिइने इन्टरनेसनल बुकर पुरस्कार यस वर्ष फ्रान्सेली उपन्यासलाई प्रदान गरिएको छ । डेभिड डिओपद्वारा लिखित एट नाइट अल ब्लड इज ब्ल्याकले यस…

नेदरल्यान्डकी लेखिकालाई बुकर अन्तर्राष्ट्रिय पुरस्कार

नेदरल्यान्डकी मारिएक लुकास रिज्नेभल्डले यस वर्षको बुकर अन्तर्राष्ट्रिय पुरस्कार हात पारेकी छन् । २९ वर्षीया मारिएक सबैभन्दा कम उमेरमा यो पुरस्कार हात पार्ने सर्जक बन्न पुगेकी छन् । उनको यो डच भाषाको उपन्यासलाई अंग्रेजीमा मिचेल हचिसनले…

बुकरमा हिलारीले कीर्तिमान रच्लिन् ?

द बुकर प्राइजेजले अन्तर्राष्ट्रिय बुकर पुरस्कारको लामो सूची जारी गरेको छ । लामो सूचीमा छानिएका १३ पुस्तकमध्ये यस पटक नौ वटा उपन्यास साना प्रकाशकका परेका छन् । यस्तो हुनुलाई साना प्रकाशकको साहित्य प्रतिको गहिरो रूचि तथा ठूला प्रकाशकको…