बुकर पुरस्कारको छोटो सूची जारी
संसारका प्रख्यात पुरस्कारमध्ये एक बुकर पुरस्कारको छोटो सूची हिजो जारी गरिएको छ । छोटो सूचीमा ६ उपन्यास छानिएका छन् ।
छोटो सूचीमा छानिएका उपन्यासहरुमा अनुक अरुदप्रगासमको ‘अ प्यासेज नर्थ’, डामोन गलगटको द प्रोमिस, पेट्रिसिया लकउडको नो…