साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

बुकर पुरस्कार

बुकर पाउनेबित्तिकै बिक्यो ३५ हजार

भारतमा हिन्दी भाषामा निकालिएका पुस्तकहरूको बिक्री उति राम्रो छैन तर गएको साता रेत समाधि उपन्यासले बुकर पुरस्कार पाएको खबरपछि भने सो पुस्तकको माग अत्यधिक चुलिएको छ । पाँच दिनमा नै पुस्तक ३५ हजारभन्दा बढी बिक्री भएको प्रकाशक राजकमलले…

दक्षिण अफ्रिकी लेखकलाई २०२१ को बुकर पुरस्कार

द प्रमिस उपन्यासले २०२१ को बुकर पुरस्कार हात पारेको छ । यसका लेखक डेमन गलगट हुन् । दक्षिण अफ्रिकाको शहर प्रिटोरिया नजिकैको खेतीमा बसोबास गरिरहेका तीन भाइबहिनीहरू तिनको आमाको मृत्युपछि कसरी छिन्नभिन्न भए भन्ने बारेमा लेखिएको छ । तीन…

बुकर पुरस्कारको छोटो सूची जारी

संसारका प्रख्यात पुरस्कारमध्ये एक बुकर पुरस्कारको छोटो सूची हिजो जारी गरिएको छ । छोटो सूचीमा ६ उपन्यास छानिएका छन् । छोटो सूचीमा छानिएका उपन्यासहरुमा अनुक अरुदप्रगासमको ‘अ प्यासेज नर्थ’, डामोन गलगटको द प्रोमिस, पेट्रिसिया लकउडको नो…

बुकर पुरस्कारको लामो सूचीका किताब मज्जाले बिके

गएको जुलाई २७ मा बुकर पुरस्कार २०२१ को लामो सूची निस्किएपछि सूचीमा परेका १३ वटा उपन्यासको बिक्री ह्वात्त बढेको द गार्डियन दैनिकले जनाएको छ । अनुक अरुडप्रगासमको अ प्यासेज नर्थ र नाथन ह्यारिसको प्रथम उपन्यास द स्विटनेस अफ वाटरको बिक्री…

२०२१ को इन्टरनेसनल बुकर फ्रान्सेली उपन्यासलाई

संसारभरिबाट अङ्ग्रेजीमा अनुदित भएका तर बेलायत तथा आयरल्यान्डबाट प्रकाशित भएका उपन्यासहरूमध्येबाट दिइने इन्टरनेसनल बुकर पुरस्कार यस वर्ष फ्रान्सेली उपन्यासलाई प्रदान गरिएको छ । डेभिड डिओपद्वारा लिखित एट नाइट अल ब्लड इज ब्ल्याकले यस…

छाेराले आमा सुधार्ने किताब ‘सुग्गी बेइन’ले जित्याे बुकर

डग्लस स्टुआर्टको 'सुग्गी बेइन' उपन्यासले यस पटकको उपन्यास विधामा बुकर पुरस्कार हात पारेको छ । कोभिड १९ को आतंकका बीच यो पुरस्कार समारोह सम्पन्न हुन नसके पनि बिबिसी रेडियोको फ्रन्ट रो कार्यक्रमका बीच पुरस्कारको घोषणा गरिएको थियो । यसअघि…

रहेनन् बुकरका संस्थापक

प्रख्यात बुकर पुरस्कारका संस्थापक टम मस्लरको ८७ वर्षको उमेरमा गएको साता निधन भएको छ । साहित्यमा नयाँ खतरा मोल्ने नवप्रतिभाहरूलाई मौका दिने प्रकाशकका रूपमा चिनिएका टम मस्लरको फ्रान्सको लुबेरनमा निधन भएको हो । अस्ट्रियाको भियनामा उनका…

के बुकर अमेरिका केन्द्रित भएको हो ?

जब पुरस्कार र विवादको कुरा आउँछ, बुकर पहिलो पंक्तिमा परिहाल्छ । गएको साता यस वर्षको बुकर पुरस्कारको छोटो सूची निस्कनेबित्तिकै विवादमा परिहाल्यो । यसको मूल कारण चाहिँ हिलारी मन्टेलको बहुचर्चित शृंखला उपन्यास छोटो सूचीमा नपर्नु नै थियो ।…

म्यान बुकर पुरस्कारको छोटो सूची जारी

गएको जुलाई महिनामा म्यान बुकर पुरस्कारको १३ वटा पुस्तकको लामो सूची जारी गरेको पुरस्कार जुरीले हालै छोटो सूची जारी गरेको छ । यस छोटो सूचीमा प्रख्यात र लगभग पुरस्कार नै पाउने आशा गरिएका दुई चर्चित लेखिकाहरू मार्गरेट एटवुड र हिलारी…