साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

बि. एन ढकाल

कविता: आमा, म र मेरो सपना

एक्काइसौँ शताब्दीको गर्भबाट जन्मिएको म एउटा बालक, सदियौँदेखी प्रकृतिको अनुपम सुन्दरता र दुबाको गुन्टाझैँ मुलायम आमाको काखमा लुट्पुट्टिरहेछु ! र मलाई मायालु बतासझैँ कोमल हातहरुले सुम्सुम्याइरहेकी मेरि आमा भन्दै थि‍इन् ;- बाबु,…

लघुकथाः प्रेम

उनीसँगको प्रेम विछोड भएपछि विह्वल भएको थिएँ । ढोका खोलेर हजुरआमाको कोठामा पुगेँ । खाटको छेउमा राखिएको मुढामा बसेँ । मेरो अुनहार अँध्यारो देखेपछि हजुरामा कथा भन्न थाल्नु भयो, “उहिलै हावामा विपरीत दिशाबाट उडिरहेका ढुङ्गा र माटोबीच…

भेरी नदी र प्रेम

ओ ! ठकुरी दाइ प्रेम गरेर तिम्री बहिनीलाई कस्तो गर्नै नहुने अपराध पो गरेछु आऊ, बाँध मेरा पनि हातखुट्टा र, जोडिदेउ भेरीको भेलसँग सुमधुर सम्बन्ध ! बग्दै बग्दै जानुछ मलाई दूरसम्म कहिलै नभेटिने गरी तिम्री बहिनीसँग ! तिमीले ’हैन’…