कविता: आमा, म र मेरो सपना
एक्काइसौँ शताब्दीको गर्भबाट
जन्मिएको म एउटा बालक,
सदियौँदेखी प्रकृतिको अनुपम सुन्दरता
र दुबाको गुन्टाझैँ मुलायम
आमाको काखमा लुट्पुट्टिरहेछु !
र मलाई मायालु बतासझैँ
कोमल हातहरुले सुम्सुम्याइरहेकी
मेरि आमा भन्दै थिइन् ;-
बाबु,…