घरघरमा भेटिनेछन् ‘बिसे नगर्चीहरू’का गौरवपूर्ण गाथा
यसरी समाज र राष्ट्रको भलोका लागि भनेर पुर्खाले गरेका त्यस्ता हितकारी कार्य शुरूमा सामान्य जस्ता लागेपनि पुस्तान्तरण हुँदै कालान्तरपछि पछिल्ला पुस्तामा आइपुग्दा भने त्यसले महत्वपूर्ण ऐतिहासिक अर्थ पनि राख्न पुग्छ ।