कविताः फाल साला झोलाहरू !
चन्द्र-सूर्य झन्डा फहराऊ
फाल साला झोलाहरू
यसै पुस्तामा देश बनाऔँ
फाल साला झोलाहरू
सुन तस्करी छ किलोमा
के गन्नु ती तोलाहरू
यसै पुस्तामा देश बनाऔँ
फाल साला झोलाहरू
उजाड भए उर्वर बारी
विदेश उडे भोलाहरू
अब त अति भो तोड…