प्रवास कोभिडः एक अनौठो सपना १४ मंसिर २०७७ १०:०० 0 प्रश्न र प्रतिप्रश्न अनि समवेदनाका कुटिल वाक्यहरुले झन् मनोबल गिरेको अनुभव भयो। बेकारमा फोन गरे छु। चुप्प लागेर नबसेर । आफैंप्रति रीस उठेर आयो। अनि फोन राखिदिएँ ।