कविताः एक साधारण नेपाली
हिमाल पहाड तराई
कोही छैन पराई
बाँच्नु पर्दैन तिमीलाई यो समाजमा
असमानताको माहोलमा डराई डराई
को मधेसी को पहाडी
म जान्दिनँ
आफ्नै दाजुभाइ छुट्टाउने यस्तो नीतीलाई
म मान्दै मान्दिनँ
सुन्दर फूल गुलाब पनि एकदिन ओइलाइजान्छ
सप्तरंगी…