कथा: मृत्यु ढोल नपिटी आयो
भीष्म बाजे 'हाहा हूहू' गर्दै तलतिर बुटाबुटीमा रल्लिरहेका दामोदरलाई माथि पुगेर सुनाउन लागे । दामोदर तल भिरालोमा उभिएर एउटा खुट्टा माथि टेकाई उसैगरि खुई... गर्दै उभिएका थिए । सायद उनी थाके । उनले हातको इशाराले भने, "पख् पख् मुढेँ ! म आइपुगेँ,…