साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

बिपिन भारद्वाज

गजल

भुल्नु अघि अन्तिम पटक हेरियो होला याद रहेन त्यो तस्बिरमा को थियो होला मैले यै जिब्रोले उहाँको कुरा काटेको हुँ बदलामा किन मेरो हात काटियो होला ? छातीमै तिम्रो नाम खोपेथेँ, देखिनछ्यौ ! सायद मेरो थोत्रो लुगाले छोपियो होला…

काठमाडौँमा एकदिन

अग्निस्थापना विधि सकेपछि पुरोहितले दागबत्ती एक युवकको हातमा थम्याइदिए । करिव एक्काईस–बाईस वर्षको त्यो युवक सायद मृतकको छोरो हुनुपर्छ । शून्यता सोचमा उसले लासलार्ई आगो थम्याइदियो । उसका आँखाले लासलाई अन्तिमपटक हेर्न चेष्टा गरेनन् । सायद सकेन…

बिपिनको गजल

हेर्नुभयो ! देख्नुभयो ! अब बिचार के गर्नु ? कुरूप छु ! यति बुझेर पनि श्रिङ्गार के गर्नु ? न बेच्न नै मिल्छ न त ब्याज नै पाक्छ आफैसगँ राखेर यो सस्तो प्यार के गर्नु ? सुख छ, सजिलो छ ! ठूलो निधार पनि छ तिमी नलेखिएको भाग्यको आकार के…