कविताः माटो र बाटो; किपट हो हाम्रो
बाङ्गा
आसेङ्गहरू पनि छन्
यो माटोमा
संगै संगै
कहालीलाग्दो म
र मेरा
सहोदरहरू पनि छन्
समग्र हामी संग
यो माटोमा
हो बाङ्गा हो
यो माटो किपट हो
तिम्रो पनि
मेरो पनि
आसेङ्गको पनि
आनुमको पनि
मेमेको पनि
चेब्जुको पनि
त्यसैले…