साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

बिपिन अर्याल

कविताः सम्बन्ध

डोरी चुँडिएर सकिन लाग्दा बाँकी रहेको एक, सरो धागो जस्तै त छ, तिम्रो र मेरो सम्बन्ध न अब तिमी ति दुई टुप्पोलाइ गाँठो बनाउने प्रयास नै गर्न सक्छौँ। न त, म तिमीबाट चुँडिएर नै जान सक्छु। हिजो भर्खर पा......री…

औचित्य

मैले सोचेँ, मेरो श्रीमानले आफू ट्राभल गर्दा ल्याएको ब्यागमा त्यसलाई पोको पार्छु । निर्दयी मन बनाएर नालीमा फाल्छु। तर ती ब्यागहरू मेरो निर्दयी मनभन्दा निकै ठूला छन्।

द विन्डो

वृद्धाश्रम बनाउनको लागि मलाई धेरै ठाउँ चाहिन्छ । त्यसैले तिमीले आफू बस्नको लागि छुटै घर भाडामा लिनु पर्नेछ ।

अबोधः एक यमलोक यात्रा

घन गिटीमा बजार्दाबजार्दै उनलाई व्यथाले बजार्यो । फोरेका गिटीका चुच्चा ढुङ्गा हत्केलाले अठ्याउँदा हात रगताम्मे भए । नदीका किनार उनको मृतकण्ठले पुकारेको आवाजले प्रतिध्वनित् थियो । त्यो पुकार उनकै कानसम्म मात्र पुग्यो । आवाजले कानलाई…