डोरी चुँडिएर
सकिन लाग्दा
बाँकी रहेको
एक,
सरो धागो
जस्तै त छ, तिम्रो र मेरो सम्बन्ध
न
अब
तिमी
ति दुई टुप्पोलाइ
गाँठो बनाउने प्रयास नै गर्न सक्छौँ।
न त,
म
तिमीबाट चुँडिएर नै जान सक्छु।
हिजो भर्खर
पा......री…
मैले सोचेँ, मेरो श्रीमानले आफू ट्राभल गर्दा ल्याएको ब्यागमा त्यसलाई पोको पार्छु । निर्दयी मन बनाएर नालीमा फाल्छु। तर ती ब्यागहरू मेरो निर्दयी मनभन्दा निकै ठूला छन्।
घन गिटीमा बजार्दाबजार्दै उनलाई व्यथाले बजार्यो । फोरेका गिटीका चुच्चा ढुङ्गा हत्केलाले अठ्याउँदा हात रगताम्मे भए । नदीका किनार उनको मृतकण्ठले पुकारेको आवाजले प्रतिध्वनित् थियो । त्यो पुकार उनकै कानसम्म मात्र पुग्यो । आवाजले कानलाई…