साहित्य कला सङ्गमको आयोजनामा कवि बिन्दु दहाल ‘मूकदर्शक’को छन्द कवितासङ्ग्रह ‘अन्तर्बोध’ को विमोचन कार्यक्रम झापाको दमकमा सम्पन्न भयो ।