कविताः भित्ताहरुमा
भित्ताहरूमा समेटिएका छन्,
मेरा बाल्यकालहरू
चार कुने फ्रेमहरूभित्र ,
मेरै एकान्तताको कथा भनिरहेको छ,
ज्याकसन पोलोकले बनाएको एब्सट्रयाक चित्र ,
र यही भित्ताहरूमा ठोकिएर
मेरो कानसम्म पुगिरहेको छ
नारायणगोपालको सुमधुर पिडाहरू;…