साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

बिनु भट्टराई

आलोकित मार्ग पच्छ्याउने पो हो कि ‘बेपत्ता सिपाही’ले !

'एक घण्टा अध्ययन, दुई घण्टा लेखन; दुई घण्टा लेखन, तीन घण्टा चिन्तन; तीन घण्टा चिन्तन, हरवक्त मनन्',  भनिन्छ । तर भावनात्मक, कलात्मक, चेतना र चिन्तन-मननले ओतप्रोत भई कोही व्यक्ति आफ्नै भूगोलको विभिन्न क्षेत्रमा अध्ययन गर्न रुचाउँछ भने…

पवित्र मन्त्रोच्चारणद्वारा साटिएको गोत्र कानुनले फिर्ता गर्छ ?

"एइइइइइ........ मङ्सिर लाग्यो त, के छ विचार ? कि यसपाला नि भोज नखुवाउने हो !", जिम्मेवारी कम, चासो र व्यङ्ग्य बढी झल्कियो छिमेकी पौडेल्नीको । छोरो आवेगमा रूमबाट हुत्तिँदै बाहिर निस्कियो । उसलाई थाहा थियो, मलाई कसैले मानसिक तनाव…

लघुकथा: प्रेम-ईर्ष्या

"रुचाइएकी म र नरुचाइएका उनी", कुरै-कुरामा उनले भनेका थिए (उनी अर्थात् मित्र), 'हामी यथार्थमा रमाउँछौँ साहित्यप्रेमी कल्पनामा'। सटायर गज्जब लाग्यो। सोही बात प्रसङ्ग सान्दर्भिक भएकाले निक्कै बहस चल्यो । निष्कर्ष म आफैँले…

लघुकथा-  प्रेम ईर्ष्या

"रुचाइएकी म र नरुचाइएका उनी" कुरैकुरामा उनले भनेका थिए (उनी अर्थात् मित्र)- "हामी  यथार्थमा रमाउँछौँ भने साहित्यप्रेमी कल्पनामा ।" सटायर गज्जब लाग्यो । सोही बात प्रसङ्ग सान्दर्भिक भएकाले निकै बहस चल्यो । निष्कर्ष  म आफैँले…

प्रेमको युद्धमा होमिन कुनै पूर्वतयारी गरिँदो रहेनछ

हिजोआज दैनिकी फेरिएको छ । उमेरको एक एक चरणलाई पुनः सत्र सालतिर फर्काइरहेको छु । मस्तिष्कको आँगनमा उछलकुद गर्न सिपालु छन् यादहरू, संवेगलाई रोक्न सकिँदो रहेनछ। शब्दमा कोकिलकण्ठ मिसाएर हृदय पगाल्न सुरु भएपछि मौन बस्दाबस्दै पनि यी नयनले…

प्रेमिल रङको हरित जवाफ

प्रेममा हुनुहुन्छ हो ? छु पनि, छैन पनि । (छैन भनुँ हजुर फेरि प्रश्न थप्नुहुन्छ । छ भनुँ फेरि मैले प्रेम गर्नै नहुने हो या गरेर ठुलै गल्ती गरेँ जसरी प्रवचन ओकल्नु हुन्छ ।)