पवित्र मन्त्रोच्चारणद्वारा साटिएको गोत्र कानुनले फिर्ता गर्छ ?
"एइइइइइ........ मङ्सिर लाग्यो त, के छ विचार ? कि यसपाला नि भोज नखुवाउने हो !", जिम्मेवारी कम, चासो र व्यङ्ग्य बढी झल्कियो छिमेकी पौडेल्नीको ।
छोरो आवेगमा रूमबाट हुत्तिँदै बाहिर निस्कियो । उसलाई थाहा थियो, मलाई कसैले मानसिक तनाव…