बिहान उठ्नेबितिक्कै आमाले रातो माटोले पोतेको दैलोको ठेलोमा जब घामको झुल्को पर्दै घरभरि रङ्गीन उज्यालो छरिन्थ्यो, तब लाग्थ्यो दसैँ आयो...