नेपालको तुलनामा क्यानडाका महिलाहरूलाई धेरै स्वन्त्रता छ – बिना बर्मा
क्यानाडा, टोरन्टोको नेपाली समाजमा बिना बर्मा समाजसेवीको रूपमा एक सुपरिचित नाम हो । नेपालबाट बसाइँ सरेर टोरन्टो आउनेहरूले नयाँ परिवेश (टोरन्टो) मा स्थापित हुने अनेक किसिमका समस्याहरू भोग्नुपर्दछ । यसरी आउने नवआगन्तुक नेपालीहरूलाई…