कविता- म नरक देख्दै छु
हजुरआमाका कथाहरूमा
स्वर्ग र नर्कका बयान सुन्थें
त्यति समझ त थिएन
हरिया वन,
ढकमक्क फूलका बगैँचा,
कन्चन् खोला
प्रियजनको प्रेम र सद्भाव
स्वर्ग यहीँ छ त
प्रश्न गर्थें
स्वर्ग देख्न
मर्नु पर्छ र आमा ?
अचेल,
सुनसान छन् सडक…