साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

बिज्ञान राज

निरास कवि

म चियामा मस्त लीन थिएँ । सरले आफ्नो कुरा टुङ्गाएँ । मेरो प्रतिक्रिया नआउने चाल पाएर, उनी सरासर लागे । साथी पनि लाग्यो । म पनि लागें । यसको भोलिपल्ट म चिया खान आएँ । हिजोको साथीको मोबाइल अफ थियो । कयौं दिन सम्पर्कमा आएन ।