बिजनेस बुक अफ दि अवार्डको २०२१ को छोटो सूची जारी
फाइनान्सियल टाइम्स र म्याकिन्से बिजनेस बुक अफ दि अवार्डको २०२१ को छोटो सूची जारी गरिएको छ ।
सूचीमा औषधीको संसारमा भइरहेको अपराध, संवादमार्फत कम्पनीमा बढाउन सकिने कार्यचुस्तता, संसारमा बढ्दो पर्या समस्या लगायतका विषयमा लेखिएका…