प्याकुरेलको दोस्रो उपन्यास बजारमा
काठमाडौँ, वैशाख १९ / आख्यानकार दीपक प्याकुरेलको उपन्यास ‘बाह्र वर्षपछि’ बजारमा आएको छ । डायस्पोरिक भावको उपन्यास अमेरिकी भूमिबाट स्वदेश आउँदा अवस्थामा देखेका विभिन्न पक्षलाई समेटेर लेखिएको प्याकुरेलको नवीनतम् कृति हो ।
लामो समयदेखि…