साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

बासु शशि जन्म जयन्ती विशेष

बुद्धः शशीको शक्तिशाली नाटक

नेपाली साहित्यको सम्भवतः सबैभन्दा कम चर्चा र समीक्षा गरिएको विधा हो नाटक । नेपाली नाटकको बृहत् इतिहास लेख्नै बाँकी छ । लेखिएका इतिहास पनि पूर्ण छैन भन्दा अत्युक्ति नहोला । त्यसमाथि यस अवधिमा यस्ता केही सशक्त नाटक लेखिए, प्रकाशित पनि भए…

वासु शशीको काव्यिक विरासत

वासु शशी आधुनिक नेपाली कविताको दोस्रो चरणका महत्त्वपूर्ण कवि हुन् । वि.सं. १९९१ देखि आधुनिक नेपाली कविताको पहिलो चरण आरम्भ भएको थियो । यसको विस्तार २०१६ सम्म भएको छ । २०१७ देखि २०३५ सम्मको अवधिलाई दोस्रो र त्यसपछिको अवधिलाई आधुनिक…

म धन्य भएको छु

यो मैझारोतिर लम्कँदै गरेको २०७७ सालको चैत्र महिना । उराठलाग्दो तुँवालो र कुहिरोले ढाकेको छ आकाश । जाडो गएको छैन । हो, यही चैत्र महिनामा ८५ वर्ष अगाडि काठमाडौं देवपतनमा जन्मिएका थिए साहित्यकार वासु शशी । उनको जीवन रहेको भए पक्कै पनि…

सर्वप्रिय वासु शशीको सम्झना

सबै मानिस सबैलाई मन पर्दैनन् । तर वासु अपवाद थिए भन्दा अतिशयोक्ति नहोला । सरल, हँसिलो र युवादेखि वृद्धवृद्धा सबैसँग मिल्न सक्ने खुबी थियो वासुसँग । लामो समयको मित्रता र संगत अवधिभरि मैले वासुलाई कोहीसँग पनि रिसाएको र झगडा गरेको देखिनँ ।…