जेके रोलिङको नयाँ उपन्यास इन्टरनेटमा सित्तैमा
ह्यारी पोटरको पहिलो भाग लेखिसिध्याएपछि दोस्रो उपन्यासका रूपमा लेखिसिध्याएकी जेके रोलिङले त्यसलाई प्रकाशन गर्ने अवसर नै पाएकी थिइनन् । उनले सो उपन्यासलाई भने अब इन्टरनेटमा सित्तैमा उपलब्ध गराउने भएकी छन् । 'द इकाबग' नामक सो उपन्यासलाई…