स्वादिला बालकविता; शृङ्खला – १८
१. छोरी भएँ त के भो ? - आचार्य प्रभा
बाबाकी म प्यारी छोरी
भन्छन् सबले सुन्दरी गोरी
घरकी नि लक्ष्मी अरे
सबैकी म मायालु नानु परें ।
छुनुमुनु गर्दै खेल्छु
आँगनमा नाँच्दै डुल्छु
घरकी पनि सानी हूँ म…