अर्किडको `कफी हाउस´मा बाल सिर्जना
भरतपुर, चैत १२ / चितवन, भरतपुर- १० स्थित अर्किड स्कुलले साहित्य सिर्जनासँग सम्बन्धित कार्यक्रम `कफि हाउस´को आयोजना गरेको छ ।
कक्षा ६ र ७ मा अध्ययन गर्ने विद्यार्थीहरुले सिर्जना गरेका साहित्यिक रचनालाई हस्तलिखित पुस्तकका रुपमा प्रस्तुत…