विकलको ९४ औं जन्मजयन्तीको उपलक्ष्यमा बालप्रतिभाहरू पुरस्कृत
विशिष्ट आख्यानकार तथा बाल साहित्यकार रमेश विकलको ९४ औं जन्मजयन्तीको उपलक्ष्यमा विहिवार राजधानीमा बालप्रतिभा पुरस्कार वितरण र सम्मान अर्पण समारोह आयोजना गरियो ।
कार्यक्रममा रमेश विकल साहित्य प्रतिष्ठान तथा अभिनव साहित्य समाजले संयुक्त…