बालकृष्णको गजल
नोटैले कृति रचिने भए कहानी केका लागि
हुन्न गलत हो जान्दाजान्दै मनोमानी केका लागि ?
किन बनायौ हे दैव ! अलग अलग लिङ्ग तिमीले
नजन्मी जीवन मासिन्छ भने जवानी केका लागि ?
तिमी आफू हुँदा के बिग्रियो र सप्रियो धर्तीमा
एउटा तिमीजस्तै…