डा. देवी नेपालको बाल काव्य ‘मामाघरको रोपाइँ’ बजारमा
कवि, समालोचक तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ डा. देवी नेपालको नयाँ कृति ‘मामाघरको रोपाइँ’ सचित्र बालकाव्य प्रकाशन भएको छ । बालसाहित्य र प्रौढ साहित्य दुवै क्षेत्रमा कलम चलाउने नेपालको प्रस्तुत बालकाव्यमा बालबालिकालाई नेपालका…