घरको कथाः बाबैको घर
आफ्ना अनुभवहरू सुनाउन जेष्ठ चौतारीमा जेष्ठ बाहरू भेला हुने क्रम थियो । शनिश्चरे बजार चोकमा साठी नाघेका बुबाआमाहरूले केही आफ्नो र केही नगरपालिकाको सहयोगमा आफूहरू जस्ता भेला हुनका लागि देवकोटाको सालिकलाई मध्यभागमा राखेर जेष्ठ चौतारी…