साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

बाबुराम न्यौपाने “उत्स”

लघुकथा : भूकम्प

एक कार्यक्रममा लघुकथा प्रतियोगिता आरम्भ भयो । कथावाचनका लागि भूमिराजको पालो आयो । "हलमा उपस्थित आदरणीय व्यक्तित्वहरूमा नमस्कार । म भूमिराज लामो सम्बोधन नगरी आफ्नो लघुकथा वाचन गर्दै छु । मेरो लघुकथाको शीर्षक छ, भूकम्प । एकपटक देशमा…

कविता : शीतको कुमारी स्पर्श

बाबुराम न्यौपाने "उत्स" सिर्जनाको रहस्यमय कन्दरामा फक्रँदै गरेको रजोन्मुख कुमारी गुलाफको कोपिला शहरको तिलस्मी मोहमा लोभियो। मनमोहक एकान्त कन्दराको निर्मल परिधि नाघेपछि निर्वस्त्र शहरको कृत्रिम प्रकाशको रङ्गीन धुँवामा…

दस हाइकु

१. प्रकृति चेत मेहंदी कलाबिम्ब हरियो रङ । २. युवती मोह इन्द्रेणी रुपरङ साउन मास। ३. प्रकृति मोह सूक्ष्म दूरदर्शिता सुदूर यात्रा । ४. भव्य हाइकु जीवन बोधीबिम्ब प्रकृति स्पर्श । ५. गरिमा गर्व देशप्रेमी तरङ्ग माटोको मोह।…

लघुकथा- फूलको आँधी 

साँझपख भारीमन लिएर ज्ञानुले मिल्नेसाथी सुमीलाई फोन गरिन्। "सुमी अतिनै भईसक्यो !! तँलाई हिजो भनेको थिएँ नि।त्यो चरित्रहिन पर्शुरामले उसले भनेको नमाने ज्यानमार्ने धम्की दिंदैछ। भोलि भेटगर्न बोलाएको छ।केटो राम्रै होला लागेको थियो।…

कविता- शोकको स्मारक

मृत्युुको कठोर साम्राज्यमा जीवनको अमरत्व खोजिरहेको मानिस युगको मूलद्धारमा ठिङ्ग उभिएर आशाका दीपहरु जलाइरहेको छ। चेतनाको मान्छेले जब चिहानबाट पनि उज्यालो फैलन्छ भन्ने चालपायो ऊ !! प्रकाशका किरणहरुमा स्नानगर्न - लोभिन…

कविता : पापको पिरामिड

हीराजटित चम्किलो गद्दीको अँध्यारो कुनामा कसले निर्माण गऱ्यो पापको विशाल पिरामिड इतिहासको म्युजियममा थन्किनुपर्छ निराश युगका दम्भी दरबारहरू । स्वर्ग उक्लने बाटो देखाएर किन नरककुण्डमा धकेल्छन् हुलिया हराएका गोठालाहरू…

लघुकथा- नयाँ चस्मा

मनीषा गाउँको स्कुलबाट बाह्रौँ कक्षा उत्तीर्ण गरी सहरको कलेजमा भर्ना भइन् । नयाँ कलेजमा मनीषा र रञ्जु खुबै मिल्ने साथी भए । एकदिन रञ्जुले आमासँग भनिन् ! " ममी(आमा) म भोलि मेरो कक्षाकी मिल्नेसाथी मनीषालाई लिएर आउँछु है ।"…

कथा : मौनताको बिस्फोट

खेतीकिसानी गर्नेका लागि असार र साउन महिनामा भ्याइ नभ्याइ हुन्छ । आफ्नो धान उब्जने खेत नभए पनि गोमाले सालमा सात मुरी ठेक्का बुझाउने गरी छिमेकी कृष्णको खेत कमाएकी थिइन् । उनले हिजोमात्र धानरोप्ने कामको मैझारो गरिन् । जेठी छोरी नौ वर्ष…

कविता : चेतन तरङ्ग 

म !! प्रकाशको अभिन्न अंश हुँ ज्ञानचक्षुको पर्दा खुलेको पल म जिउँदै सङ्घर्षको भट्टीमा हुर्हुर्ती जलेर चेतनकिरणका दिव्य तरङ्गहरूमा निर्वस्त्र स्नान गर्नेछु । मेरो दृढतामुनि दबिएर अन्धकारले गुहार माग्नेछ ईश्वरको…