छायाँमा परेका व्यक्तित्व: ब ल म क न द
नेपाली साहित्यमा साहित्यिक युग निर्माण गर्ने पछिल्लो साहित्यिक पत्रिका "रुपरेखा" नै थियो । त्यसपछि साहित्यिक युग निर्माण गर्ने साहित्यिक पत्रिका अरु भएनन् रुपरेखाभन्दा लामो समयसम्म निरन्तर भए पनि र बढी अङ्क प्रकाशन गरे पनि ।…