लघुकथा समाजद्वारा मधुवन पौडेल र हरिप्रसाद भण्डारी सम्मानित
लघुकथा समाज, नेपालले बर्सेनी प्रदान गर्दै आएको ‘सावित्री–केशर कथा सम्मान–७०७८’ कथाकार मधुवन पौडेललाई र ‘बाटुली–खिलध्वज लघुकथा सम्मान–२०७८’ लघुकथाकार हरिप्रसाद भण्डारीलाई प्रदान गरेको छ ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख…