सुरू भयो बाछिटा प्रतियोगिताको नवौँ शृङ्खला
काव्यको लघुतम् उपविधा ‘बाछिटा’को नवौँ शृङ्खलाको प्रतियोगिता आजबाट सुरू भएको छ । बाछिटाका प्रवर्तक एवं वरिष्ठ साहित्यकार अमर त्यागी र नेपाली भाषा-साहित्यको सर्वाधिक चर्चित (इ) दैनिक पत्रिका साहित्यपोस्ट मिलेर गरिएको यो प्रतियोगिता ५०…