गीत गीत ११ भाद्र २०७७ २२:०० 0 म मर्छु जस्तो लाग्छ यसैपालि, मरेपछि दु:ख भाग्छ यसैपालि । जैलेसम्म माली बगैंचामा डुलिरहन्छ, सुवास छर्दै फूल पनि फुलिरहन्छ । मान्छेदेखि मान्छे नै भो डराउनु पर्ने, कैले जीवन कैले मृत्यु मन पराउनु पर्ने । म मर्छु जस्तो लाग्छ…