लामो कथाः यात्रा, भाग एक
मूल लेखिकाबारे
(बाइ सुमिन चिनियाँ साहित्यिकी एक प्रवल कथाकार हुन्। उनले सेनामा चिकित्सकको रूपमा धेरै वर्ष सेवा पुर्याएकी छन् । चिकित्सकदेखि व्यावसायिक लेखक बनेकी बाय सुमिनको लेखनमा पूर्व रूसी सङ्घ अनि आधुनिक रूसी शैलीको स्पष्ट…