साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

बलिउड

अमिताभ बच्चनका अघिल्तिर म कामिरहेकी थिएँः सोनाली बेन्द्रे

द ब्रोकन न्युज नामक शृङ्खलाबाट वेबसिरिजमा पदार्पण गरिरहेकी एक समयकी चर्चित बलिउड अभिनेत्री सोनाली बेन्द्रे तथा मिस इन्डिया पछिल्लो समय स्तन क्यान्सरका कारण चर्चामा थिइन् । उपचारपछि अचेल फिल्म तथा सिरिजमा सक्रिय हुन थालेकी छन् । उनको…

अचेल सन्नी लियोनी के गर्दैछिन् ?

सन्नी लियोनीको आत्मकथात्मक वेबशृङ्खला करनजीत कौर हेर्नुभयो ? हेर्नु भएको छैन भने हेर्नुहोला किनभने त्यस शृङ्खलामा जिन्दगीमा कहिल्यै अश्लील फिल्म नहेरेकी युवती कसरी त्यस्ता फिल्मकी अभिनेत्री मात्र होइन, नम्बर एक अभिनेत्री बनेर उदाइन् भनी…

हंगामा मच्चाउने १५ वर्षअघिको त्यो घटना

एउटा सहयोग कार्यक्रममा मुम्बई पुगेका हलिउडका प्रख्यात नायक रिचर्ड गेरले कार्यक्रमका बीचमा बलिउडकी अभिनेत्री शिल्पा सेट्टीलाई हातबाट शुरू गरेर गालासम्म चुम्बन गरेपछि सन् २००७ मा हंगामा भयो । कतिसम्म भने अभिनेता गेरको हर्कत आतिथेय…

भारतको बलिउड मूड

भारतको चर्चित साप्ताहिक पत्रिका इन्डिया टुडेले गएको अङ्क मूड अफ दि नेसन शीर्षकमा वृहद् स्तरमा सर्भे गरेको थियो । यो सर्भेमा बलिउडका कलाकारहरूमध्ये नम्बर एक को हो भनी सोधिएको थियो । दर्शकहरूले नम्बर एक हिरोइनका रूपमा क्याट्रिन कैफ…

बहसः घातक प्रेम

परिचय बुकाजिन 'हिमाल साउथएसिया' (भोल्युम २६, नम्बर ४, सन् २०१३) को 'अन्डर दी स्याडो अफ दी बलिउड ट्री' नाउँको विशेषाङ्कमा प्रकाशित लक्ष्मी मूर्तिको 'डेड्ली लभ'लाई 'घातक प्रेम'को नाउँमा नेपालीमा 'आवश्यक' अनुवाद गरी सन्दर्भअनुसार उपयोग…

बलिउड, सत्ता र कलाकार

नन्दिनी रामनाथ २०२१ मा अक्षयकुमारका तीन फिल्म रिलिज भए । आउँदो वर्ष उनका चार फिल्म रिलिज हुने तर्खरमा छन् । हरेक फिल्म शुरू हुनुअघि उनको चुरोट चेतावनी अनिवार्य रूपमा आउने गर्छ । बलिउड यदि २०२१ मा एउटा अभिनेतामा निर्भर भयो भने त्यो…

देशभक्ति जगाउने फिल्म ‘८३’

अनुहारमा आत्मविश्वास र जोशले भरिएको वेस्ट इन्डिजको महान् क्रिकेटर सर विभियन रिचर्डसले आकाशी सट लगाउँदा बल भुइँमा झरेको सिन नदेखाई स्क्रिनमा आउँछ ‘83’। अँ म कुरा गर्दैछु २४ मार्च, २०२१ मा वर्ल्ड वाइड रिजिल भएको फिल्म ‘83’ को। म क्रिकेट एवं…

बलिउड र नेपाल सम्बन्ध

प्रकाश सायमी आयेगा , आयेगा आनेवाला ... लता मंगेशकरको यो हिट गीत आएपछि उनको स्वरको भन्दा यसको गायिकाको खूब चर्चा भयो । 'महल' फिल्मको यो गीत लताले गाएकी हुन् तर डिस्क रेकर्डमा कामिनी भनेर छापिएको थियो । कामिनी यस चलचित्रकी नायिकाको नाउँ…

अन्तिम बिदाइ छ दिलिप साहेब

भारतीय रजतपटका महानायक दिलिपकुमारको ९८ वर्षको वयोवृद्ध उमेरमा मुम्बईको हिन्दुजा अस्पतालमा गत ७ जुलाईका दिन निधन भयो । भारतवर्षका सर्वाधिक सम्मानित फिल्म अभिनेता कुमार केही समयदेखि बुढ्यौली उमेरसँग सम्बन्धित रोगहरुसँग अन्तिम लडाइँ…